SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

अभिभावक गुमाएका बालबालिकाको शिक्षा बाह्रबिसेले जिम्मा लिने

चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ २० गते । भदौ १० गते आएको भीषण रसुवा बाढीमा अभिभावक गुमाएका बालबालिकाको शिक्षाको पूर्ण जिम्मेवारी बाह्रबिसे नगरपालिकाले लिने भएको छ ।