SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

कोसेलीघर सञ्चालन

बुलबुले समाचारदातासुर्खेत, भदौ २० गते । वीरेन्द्रनगरमा शुक्रबारदेखि कोसेलीघर सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारले आफ्नै भवनबाट कोसेलीघर सञ्चालनमा ल्याएको हो ।