SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

महँगीले उपभोक्ता मारमा : बजार अनुगमन प्रभावकारी भएन

तानसेन समाचारदातातानसेन, भदौ २० गते । पाल्पामा बजार अनुगमन नियमित हुन नसक्दा उपभोक्ता महँगीको मारमा परेका छन् ।