बढ्यो निर्जीवन बिमाको बिमाशुल्क
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २० गते । चालु आर्थिक वर्षको पहिलो महिना साउनमै निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेर पाँच अर्ब ४० करोड रुपियाँ पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
