SHARE
गोरखापत्र · शनिबार २० भौ २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

कृष्णाष्टमीकै दिन सञ्जयको नयाँ जीवन

धीरेन्द्रप्रसाद साह/विनय कर्णकल्याणपुर (सप्तरी), भदौ २० गते । दस दिनदेखि ओछ्यानमै थिइन् तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४, साह टोलकी ५० वर्षीय कपुरदेवी साह ।