SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ११:१९ PM · 1 मिनेट पढाइ

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर, भदौ १९ गते । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।