SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०८:१६ PM · 1 मिनेट पढाइ

नेपाली सेनाले गर्‍यो थप ५८ जनाको उद्धार

काठमाडौँ, भदौ १९ गते ।नेपाली सेनाले शुक्रबार बेलुकी ७ बजेसम्म विभिन्न प्रभावित इलाकाबाट ५८ जनाको उद्धार गरिएको जनाएको छ।