ताप्लेजुङ गोल्डकपको उपाधि सलहेसलाई
ताप्लेजुङ, भदौ १९ गते । साविक विजेता सिराहाको सलहेस युवा क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विजयी हुँदै उपाधि रक्षा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
