SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०६:२१ PM · 1 मिनेट पढाइ

बाढी प्रभावितमा मानसिक समस्याको खतरा

काठमाडौँ, भदौ १९ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितका लागि राहत र उद्धारसँगै मनोसामाजिक परामर्श आवश्यक देखिएको मनोविज्ञले बताउनुभएको छ ।