SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०६:२७ PM · 1 मिनेट पढाइ

तनहुँमा मोहीको माग धान्नै मुस्किल

अमरराज नहर्कीतनहुँ, भदौ १९ गते । तनहुँमा बोतलमा प्याक गरेर बिक्री गर्न थालिएको ‘ब्राण्डेड’ मोहीको माग उत्पादन क्षमताभन्दा झण्डै दोब्बर पुगेको छ ।