SHARE
पालिका पत्र · शुक्रबार​ १९ भौ २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बाणगंगा, १९ भदौ । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र