SHARE
पालिका पत्र · सोमबार १५ भौ २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि उद्योग व्यापार संघ कपिलवस्तुले गर्‍यो १ लाख बढी सहयोग

जितपुर, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला उद्योग व्यापार संघ कपिलवस्तुले विपद् प्रभावित नागरिकका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र