SHARE
पालिका पत्र · मङगलबार १६ भौ २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

विपद् उद्धार कोषमा पिपरा कोठी महिला सेवा सामुदायिक वनको ५१ हजार सहयोग

कपिलवस्तु । कपिलवस्तुको पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र