SHARE
पालिका पत्र · बिहीबार १८ भौ २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

मधुवन सामुदायिक वनको २१औँ साधारण सभा सम्पन्न, संरक्षणसँगै उपभोक्ताको हितमा जोड

बाणगंगा, १८ भदौ । वाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वन कार्यालय परिसरमा सम्पन्न साधारण सभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, आयआर्जन तथा उपभोक्ताको हितसँग जोडिएका विभिन्न विषयमा छलफल गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: पालिका पत्र