अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
नारद कोहारतौलिहवा(कपिलबस्तु), भदौ १९ गते । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
