SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०५:५७ PM · 1 मिनेट पढाइ

अपिहिमालमा फेरि गयो पहिरो, चौलानी नदी थुनिन सक्ने जोखिम

बैतडी, भदौ १९ गते । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ ।