पहिरोले चमेलिया नदी थुनिएपछि बैतडी र दार्चुलामा उच्च सतर्कता
गोकर्ण दयालबैतडी, भदौ १९ गते । दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टाड भन्ने ठाउँमा माथिबाट ठुलो पहिरो खस्दा चमेलिया नदी आंशिक रुपमा थुनिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
