SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

बागलुङ बजारमा ‘जोगी नाच’ प्रदर्शन

रामकृष्ण बोहराबागलुङ, भदौ १९ गते । नेवार समुदायले शुक्रबार बागलुङ बजारमा तीन सय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरेका छन् ।