SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

हिमबाढी पीडितको पुनःस्थापना पहल सुरु, सुरक्षित जग्गा पहिचान गरिँदै

काठमाडौँ, भदौ १९ गते । सरकारले भोटेकोशी हिमबाढी पीडितको पुनःस्थापना यथाशीघ्र गर्न पहल थालेको छ ।