SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहको अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजसँग टेलिफोन संवाद

चाँदनी हमालकाठमाडौँ, भदौ १९ गते। प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज टेलिफोन संवाद भएको छ।