SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

हिमतालको अध्ययन र जोखिम मूल्याङ्कन गर्नुपर्नेमा जोड

ताप्लेजुङ, भदौ १९ गते । चीनसँगको सीमावर्ती क्षेत्रमा रहेका हिमतालको अध्ययन तथा जोखिम मूल्याङ्कन गर्न आवश्यक रहेको औँल्याइएको छ ।