शिक्षक हत्या घटनामा एक जना पक्राउ
सङ्खुवासभा, भदौ १९ गते । सङ्खुवासभाको मकालु गाउँपालिकामा-१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
