जब १० दिनपछि सञ्जय जीवितै उद्धार भएको खबर आयो...
राजविराज, भदौ १९ गते । शुक्रबार बिहानसम्म तिलाठी कोइलाडी गाउँपालिका–४ कुशहास्थित साह परिवारको घरमा आशा क्षीण हुँदै गएको थियो । परिवारका सदस्यको मनमा अनेक आशंका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
