SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा क्षतविक्षत, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह (तस्बिर)

काठमाण्डु – रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ। काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग कटानले क्षतविक्षत भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका अनुसार मलेखुभन्दा अगाडि कृष्णभीरमा करिब १२० मिटर सडक बाढीले कटान गरेपछि पहिरो खसेर भासिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी