यमनको झडपमा ८१ लडाकू मारिए
दुबई, भदौ १९ गते । यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबिच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
