SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

हराउँदै गौरा पर्वको मौलिकता

कञ्चनपुर, भदौ १९ गते । समयको गतिसँगै पछिल्लो समय सुदूरपश्चिमको मुख्य पर्व मानिने गौराको मौलिकता हराउँदै जान थालेको छ ।