तपेन्द्रको खबर पर्खँदै ओभाएका छैनन् परिवारका आँखा
चाँदनी आचार्यघोडाघोडी(कैलाली) भदौ १९ गते । मोबाइलको घण्टी बज्नासाथ ६३ वर्षीय दानबहादुर कुँबर झसङ्ग हुनुहुन्छ । हातमा रहेको मोबाइल हतारहतार उठाउनुहुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
