SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला, भदौ १९ गते । जिल्लाको अदानचुली गाउँपालिका-५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।