SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली, भदौ १९ गते । भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताउनुभएको छ ।