SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

दुर्गम गाउँमा विकास, घट्दै जनसंख्या

राजन रावतहुम्ला, भदौ १९ गते । उत्तरी हुम्लाका दुर्गम गाउँगाउँमा आधुनिक विकासका संरचना निर्माण भए पनि स्थानीयले गाउँ छाड्ने क्रम रोकिएको छैन ।