महिनौँसम्म रात हुने अनौठो शहर
नर्वेको ट्रम्सो सहर आफ्नो अनौठो दिन तथा रातको चक्रका कारण चर्चित छ । सो सहरमा जाडो याममा महिनौँसम्म सूर्य देखिँदैन । जब कि गर्मी याममा भने हप्तौँसम्म सूर्य अस्ताउँदैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
