SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

फेवातालमा कार खस्दा दुई भारतीयको मृत्यु, दुईको उद्धार

काठमाण्डु – पोखराको गैराचौतारा नजिकको घुम्ती सडकमा सेदीतर्फबाट पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको भारतीय कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने दुईको उद्धार भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव छन् भने अर्का पहिचान नखुलेका अन्दाजी ४५ वर्षका एक पुरुष छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी