SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

निर्माणाधीन सडकमा खाल्टैखाल्टा

धनगढी समाचारदाताधनगढी, भदौ १९ गते । कैलालीको धनगढी उपमहानगरपालिकाको भित्री बाटोमा निर्माणाधीन सडकमा खाल्टैखाल्टा हुँदा यात्रुुले निकै समस्या भोग्नु परेको छ ।