SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

गौराघरमा भित्र्याइयो गौरादेवी

अमरगढी समाचारदाताडडेलधुरा, भदौ १९ गते । सुदूरपश्चिमेलीको मौलिक पहिचानसँग जोडिएको गौरा पर्वको रौनक गाउँदेखि सहरसम्म फैलिएको छ ।