बाढीले बाबुआमा गुमाएका बालबालिकाको अभिभावक बन्दै प्रदेश सरकार
राममणि दाहालमकवानपुर, भदौ १९ गते । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आमाबाबु गुमाएका बालबालिकाको स्वामित्व लिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
