SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार

काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुई जनाको जीवित उद्धार गरिएको छ ।