फेवातालमा कार खस्दा दुई भारतीयको मृत्यु
फडिन्द्र अधिकारी लेखनाथ, भदौ १९ गते । कास्कीको पोखरा महानगरपालिका–१८, गैरीचौताराको घुम्तीमा शुक्रबार बिहान कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
