SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

त्रिशूली–३ ‘ए’ मा मेडिकल टोली तयारी अवस्थामा

काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा राखिएको छ ।