SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : भारतबाट नौ शव ल्याइयो

भैरहवा समाचारदाताभैरहवा, भदौ १९ गते । भोटेकोशी क्षेत्रमा आएको हिमबाढीले बगाएर भारत पुगेका नौ वटा शव भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ ।