SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

छालबाट ज्यान जोगिएपछि...

दाङ, भदौ १९ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ज्यान जोगाएका तुलसीपुर उपमहानगरपालिका हरिपौरीका दुई दाजुभाइ एक सातापछि घर फर्किएका छन् ।