कर छुटदेखि कर्जा पुनर्संरचनाको सुविधा
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १९ गते । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित व्यक्ति तथा व्यवसायीलाई सरकारले पहिलो चरणको पुनरुत्थान प्याकेज घोषणा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
