कृष्णभिरमा डाइभर्सन खोल्ने प्रक्रिया सुरु
वसन्त पराजुलीमुग्लिन, भदौ १९ गते । पृथ्वी राजमार्ग नै भासिएर अवरुद्ध बनेको कृष्णभिरमा डाइभर्सन निर्माणका लागि भिर कटानको प्रक्रिया सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
