रसुवा बाढीमा मृत्यु भएकाको सम्झनामा गुल्मीमा दीप प्रज्वलन गरिने
रमेश विश्वकर्मा गुल्मी, भदौ १९ गते। रसुवा बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा गुल्मीमा सामूहिक प्रार्थनासहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिनेभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
