SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ भौ २०८३ ०१:५७ AM · 1 मिनेट पढाइ

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाद्वारा १ अर्बभन्दा बढी सहयोग

काठमाण्डु – अमेरिकाको बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि १ करोड डलर अर्थात एक अर्बभन्दा बढी रकम सहयोग गरेको छ। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले बाढीपीडितलाई सहयोगका लागि १ करोड डलर अमेरिकी डलर हस्तान्तरण गरेको जानकारी अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका हुन्। यसलाई उनले अभूतपूर्व सहयोग भनेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी