श्रीकृष्णका सन्देश आज पनि सान्दर्भिक छन्ः राष्ट्रपति पौडेल
काठमाडौँ, भदौ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
