SHARE
गोरखापत्र · शुक्रबार​ १९ भौ २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

भदौ २२ गते राष्ट्रिय शोक

शम्भु दङ्गालकाठमाडौँ, भदौ १९ गते । सरकारले भोटेकोशी हिमबाढीले ज्यान गुमाएका नागरिकको सम्मानमा यही भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।