SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०८:०५ PM · 1 मिनेट पढाइ

इलामको गोदकमा ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु

प्रेम अधिकारी इलाम, भदौ १८ गते । इलामको गोदकमा वेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ ।