SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०८:१३ PM · 1 मिनेट पढाइ

सडक अवरोध हटाउन हेभी इक्विपमेन्ट तयारी अवस्थामा

काठमाडौँ, भदौ १८ गते । सडक वा मार्गमा रहेको अवरोध हटाउन हेभी इक्विपमेन्ट (भारी उपकरण) तयारी अवस्थामा राखिएको छ ।