SHARE
गोरखापत्र · बिहीबार १८ भौ २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : १२ सय ५९ शव फेला, पाँच हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ, भदौ १८ गते ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझ ७ बजेसम्म एक हजार २५९ जनाको शव फेला परेको छ ।