३५ लाख मूल्य बराबरको सामान बरामद
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १८ गते । रौतहटको ईशनाथ नगरपालिका –३ औरैयास्थित एक स्थानीयको घरबाट भाद्र १७ गते कष्मेटिक तथा सुर्तीजन्य सामान बरामद भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
